लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले केन्द्रीय मापदण्ड अनुरुप २४० प्रतिनिधि छनौट गरेको छ । गैरआवासीय नेपाली संघ युकेका महासचिव फडिन्द्र भट्टराईका अनुसार कार्यसमितिको बैठक र पदाधिकारी बैठक पछि मंगलवार साँझ केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजानिक गरिएको हो ।
गैर आवासीय नेपाली संघ NRNA UK ले केन्द्रीय मापदण्ड अनुरुप कति जना प्रतिनिधि छनौट गरे हेर्नुहोस्
