काठमाडौं।बहुचर्चित मोडल सनम कठायत र रोजी कुवर अभिनित गीति गजल “रक्सीमा नशा भन्छौं ..” सार्वजनिक भएको छ । प्रतिभाशाली गायक तथा संगितकार बिष्णु भट्ट र युवा रचनाकार वाइपी जोशीको उक्त गजलको भिडियोमा वास्तविक समाजिक विषयबस्तुलाई उत्कृष्ट तरिकाले उठाउन गरिएको छ ।
एभरेष्ट ग्यालरी प्रा लि ले बजार व्यवस्थापन गरेको उक्त भिडियोमा छायांकन मुकेश हुमागाइ , निर्देशन मिलन थापा र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।